सत्ताको तिकडमबाजीमा ओली हैरान - NEWS24 TV

Описание к видео सत्ताको तिकडमबाजीमा ओली हैरान - NEWS24 TV

सत्ता समीकरण जोगाउनका लागि एमाले अध्यक्ष केपी ओली जुन तहसम्म पनि पुग्न तयार देखिन थालेका छन् । ‘सुखी नेपाली समृद्ध नेपाल’ लाई मुल मन्त्र मान्ने दाबी गर्दै आएका ओलीले यसका आधारशिलामाथि भने गम्भीर प्रहार गरिरहेका त छैनन् ? आखिर सत्ता गठबन्धन नै भन्न नचाहने ओली किन यसरी लागि परे त ?

SUBSCRIBE:
   / news24tvchannel  
  / nbcnepal  
https://www.tiktok.com/@news24np?lang=en

WEBSITE : www.news24nepal.tv

#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Комментарии

Информация по комментариям в разработке